स्याङ्जा ; विश्व हिन्दू युवा संघ स्याङ्जाको भर्तुल छ्लफल सम्पन्न भएको छ। छ्लफल को सभापतित्व विश्व हिन्दू युवा संघ स्याङ्जाका अधक्ष्य नबराज पौडेल ले गरेका थिए भने बैठकको सञ्चालन हरी रेग्मीले गरेका थिए।
विश्व हिंदू युवा संघ स्याङ्जाले आहिले मानिस हरुमा नकारात्मक कुराहरू बढी मात्रामा हावी भयको कुरा ठहर गरेको छ।त्यसको लागि नैतिक शिक्षा आवस्यक रहेको कुरा गरेको छ।
साथै विश्व हिन्दू युवा संघ स्याङ्जाले निम्न अनुसारका आज निर्णय गरेको छ::विश्व हिन्दू युवा संघ स्याङ्जाको आज भएको नियमित भर्चुअल मीटिंग बाट निम्न प्रकारका निर्णय छ:
१.स्याङ्जा जिल्लामा प्रत्येक पालिकामा संस्कृत पुस्तकालय बनाउन पहल गरिने र यसको सम्नवय पालिका,स्थानिय धार्मिक व्यक्ति, विश्व हिन्दू महासंघ संग सहकार्य गरिने
२.स्याङ्जा जिल्लामा हरेक विद्यालय लाई नैतिक शिक्षा र संस्कृत भाषा कक्षा सञ्चालन गर्न पहल गरिने
३.गुरुकुल स्तरीय चित्रकला प्रियोगिता गरिने बैठकमा मनी सुवेदी, प्रज्वल रनपाल,कुशल बस्याल लागायतले आफ्नो कुरा राखेका थिए।आगामी दिनमा थप रचनात्मक भयर आउने कुरा अधक्ष्य पौडेल ले बैठकमा धारणा राखेका थिए।