स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका वडा न.४ तलाथोकमा स्वर्णिम मेला २०७८ हुने भएको छ ।
बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष लाल कुमार गुरुङले जानकारी गराए ।२० औं बार्षिकउत्त्सवको अवसर पारी खेलकुद प्रतियोगिता गर्न लागिएको खेल समयोजक रोशन गुरुङले बताए ।
खेलमा पाल्पा रामपुर नगर तरुण दलका युवाहरु,चापाकोट तरुण दलका युवाहरुको सहयोग रहने आयोजकले जनाएको छ ।