२२ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको प्रचण्ड-माधव समूहका कार्यकर्ताले सडकमै भात पकाएका छन् ।
कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका आन्दोलनकारिले सडकमै भात पकाएका हुन् । क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएका थिए ।