आदरणीय स्वदेश तथा बिदेशमा बस्नुहुने सम्पुर्णमा नमस्कार !!! स्याङ्जा जिल्ला चापाकोट न.पा दामाचौर ८ निवासि बर्ष ३५ का युवा बाबुराम कुमालको दुबै मिर्गौला फेल भएको छ ।
Lumbini Medical College ,Tansen palpa र universal Medical college भैरहवा रुपन्देहीले यस्तो रोग छ भने पछि उनलाई जिन्दगीमा नसोचेको दिन आयो भन्दै दिनरात पिरोलेको बताएका छ्न । डाक्टरले एक डेढ महिना अगाडि नै डायासिस गर्नु पर्छ नत्र जुनसुकै बेला जे पनि हुन सक्छ भनेका छ्न । घरको आर्थिक अबस्था अत्यन्त नाजुक छ, उनका परिवारमा श्रीमति ,एक छोरि र एक छोरा नावालक नै छ्न तिनलाई पाल्ने मान्छेलाई यस्तो भयो अब म के गरु उनि आसु खसाल्दै भक्कानिदै रोए । उनले हामिसङ्गको भेटमा सर म वाच्न चहान्छु मलाई बचाईदिनुस । बिगत १० दिन यता उन्ले गण्डकी प्रदेशस्थित आस्था किड्नी हस्पिटल रानिपौवा ,कास्कि पोखरामा डायासिस गराईरहेका छ्न । डायालासिस र मिर्गौला फेर्नका लागि उपचार खर्च अभावले हस्पिटलको बेडमा मृत्युसङग लडिरहेका छ्न ।
तपाईं हाम्रो स -सानो सहयोगले कसै ज्यान बच्न सक्छ । त्यसैले उनलाई सहयोग गर्न चहानुहुने मनकारि ब्यक्ति/ संघ /संस्था तथा महानुभावहरुले उनको श्रीमति गिता कुमालको नाम खोलिएको मुक्तिनाथ बिकास बैंक लिमिटेड को खाता न :003-017-09-1 मा पैसा जम्मा गरिदिन सक्नुहुनेछ । साथै सम्पर्क ब्यक्तिहरु : गिता कुमाल श्रीमति (9804493851/ अन्कल अमित कुमाल: (9846160346) गणेश कुमार कुमाल :(9867035218 )मा सम्पर्क गर्न सक्नुहुनेछ ।