भारत । महाराष्ट्र प्रहरीको एन्टी करप्सन ब्यूरोले बिरामीसँग ३० भारु घुस लिएको आरोपमा एक डाक्टरलाई पक्राउ परेका छन् ।
सांगाली जिल्लाको कुर्लाप गाउँमा सञ्चालित कुर्लाप प्राथमिक स्वास्थ्य चौकीका चिकित्सक नितिन चेटेलाई शुक्रबार ब्यूरोले पक्राउ गरेको आजतक टेलिभिजनको अनलाइन संस्करणले लेखेको छ ।
घुस प्रकरणको बारेमा थप विवरण आउन बाँकी रहेको समाचार उल्लेख छ ।