पोखरा । पोखरामा उपचाररत थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बाग्लुङमा पनि उपचारकै क्रममा एक संक्रमितको मृत्यु भएको छ ।
पोखरामा मृत्यु भएकामध्ये सात जना पोखराकै नागरिक हुन् ।
प्रेस विज्ञप्ति