काठमाडौ- नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एव प्रतिनिधि सभा सदस्य मोहन पाण्डेले लोकतन्त्र र समृद्धिका लागि नेपाली काङ्ग्रेसको नेतृत्वमा सहयात्रा अहिलेको आवश्यकता रहेको बताएका छ्न ।
पाण्डेले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै नेपाली काङ्ग्रेसले विगतका घटनाक्रम र राजनैतिक अवस्थाको समग्र विश्लेषण गर्दै लोकतन्त्रको मर्म अनुसार संविधान कार्यन्वयनमा टेवा पुग्नेगरि पदावधि सकिन लागेको स्थानीय निकायको निर्वाचनको घोसणा गरि नेपाली काङ्ग्रेस निर्वाचनमा जानुपर्ने कुरा उनले बताए ।
प्रतिनिधिसभा सदस्य पाण्डेले नेपाली कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने गरि नेपाली कांग्रेसको नेत्तृत्वमा अन्य पार्टीहरू पनि सगै जानका लागि तयार हुन्छन् भने स्थिरता र सम्पन्नताका निम्ति पनि अाधार तयार हुनसक्छ तसर्थ हलुका र निषेध पुर्ण टिप्पणी भन्दा हामीले गठबन्धनका आधार भत्काएर अगाडि बढ्दा नयाँ बन्न सक्ने सम्भावित बामपंथी गठबन्धनको नयाँ स्वरुप को बारेमा समेत गम्भीर विश्लेषण र निष्कर्षसहित नयाँ योजना का साथ नेपाली काङ्ग्रेस केन्द्रीय समितिले दिशानिर्देश गर्नेछ भन्ने आफुलाइ लागेको बताए ।
उनले यस्तो लेखेका छ्न :