हिमदुत — नेपाली काङ्ग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य मोहन पाण्डेले आज बसेको प्रतिनिधि सभा वैठकमा अर्थमन्त्री जनार्दन शर्मालाइ राज्य सम्मेलित सबै संघ सस्थाहरु फेलियर भएको छ र राज्य सङ्ग सम्मेतित ती संस्थाहरु फेलियर हुँदै गएमा राज्यले ती संस्थाबाट कसरी आशा गर्ने भन्दै अर्थ मन्त्री शर्मालाई प्रश्न गरेका छ्न ।
पाण्डेले आज बसेको प्रतिनिधि सभाको वैठकमा अर्थमन्त्री शर्मालाई राज्य सङ्ग सम्मेलित सबै संस्था विगत देखिनै फेलियर भयो र अबका दिनमा राज्य व्यवस्थापनमा कसरी सफल हुन्छ र के आशा राख्न सकिन्छ भन्दै सदन मार्फत अर्थमन्त्रीलाई प्रश्न गरेका थिए ।
हेरौ भिडियो :