काठमाडौं । नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सक्रिय संक्रमित संख्या ६८ हजार ९५५ छ ।
पछिल्लो २४ घण्टामा ३९९४ संक्रमित निको हुँदा ४६ जनाको मृत्यु भएको छ ।
आइवार काठमाडौंमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ गरि काठमाडौं उपत्यकामा ६५३ संक्रमित थपिएका छन् ।