उनले कम्युनिस्टका चार जाना प्रधानमन्त्री हुदा निर्माण हुन नसकेको संविधान काङ्ग्रेसको नेतृत्वमा भएको हुनाले संविधानको रक्षा गर्ने जिम्मेवारी पनि काङ्ग्रेसको रहेको बताए ।
कम्युनिस्टका चार चार जाना प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको हुनाले त्यसको रक्षा गर्ने जिम्मेवारी पनि काङ्ग्रेस कै भएको हुनाले अहिले काङ्ग्रेस संघर्षको मैदानमा उत्रिएको छ
नेता सुवेदीले देशको रक्षा गर्न र लोकतन्त्र अनि संविधान बचाउन कांग्रेस अझ गम्भीर रूपमा जनतामाझ जान आवश्यक भएको बताए ।
काङ्ग्रेसले सोमबार देशै भरी संसद विघटन,हत्या,हिंसा,बलात्कार,भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको थियो ।