स्याङ्जाका डण्डपानी पङ्गेनी विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य भएका छ्न ।
विश्व हिन्दु युवा संघले पुर्विय दर्शन तथा हिन्दुत्व र मौलिकताको संरक्षण तथा हिन्दु धर्मको संरक्षण गर्ने हेतुले स्थापित भएको संघ हो । विश्व हिन्दु युवा संघमा देशभरबाट १०६ जाना सदस्य गरि केन्द्रिय कार्यसमितिले पुर्णता पाएको छ । संस्थाको केन्दिय सभापतिमा ऋषि केसजङ्ग शाहा रहेका छ्न ।
डन्डपानी पङ्गेनी स्याङ्जाको नेपाली काङ्ग्रेसको संघठन नेविसंघ तथा तरुण दलमा रहेर विभिन्न सामाजिक कार्यमा सङ्लग्न भएर काम पनि गरेका छ्न ।