१९ असोज, काठमाडौं । प्रदेश ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदहरुलाई घिसारेर निकाल्न आदेश दिएका छन् ।
नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले बाहिर निकाल्न निर्देशन दिए।
मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हालि दिनुस्। घिसारेर निकालिहाल्नुस्। निकालिहाल्नुस्।’