काठमाडौं : घनश्याम रिजालको ‘माईतीको आगनी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।गीतमा मधु चापागाई र सुनिता नेपालीको आवाज रहेको छ ।
घनश्याम रिजालको शब्द सगीत रहेको गीतमा तारानाथ आचार्यले संगीत व्यवस्थापन गरेका छन् । गीतको म्युजिक भिडियोमा मधु चापागाई, सुनिता नेपाली, केदारनाथ अधिकारी, माया गिरी, अशोक पौडेल, गीता तिवारी र संकल्प चापागाईको अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियोको प्रकाश भट्टले गरेका छन् भने भिडियो राजेश घिमिरेले खिचेका हुन् । गितको भिडियो घनश्याम रिजालको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।