हिमदुत -९, पौष ।
नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) प्रचण्ड माधव नेपाल समुहको स्याङजा जिल्लाकाे नामावली सार्वजानिक भएको छ ।
हिमदुतलाई प्राप्त जिल्लाका क्रियाशिल पूर्व नेकपा एमालेका नेताहरूको नामावली सार्वजानिक भएको हो ।
हामिलाई प्राप्त नामावलीमा स्याङ्जाका पुर्व केन्द्रिय सदस्य सोवियत ढकाल पुर्व साँसद हितकाजी गुरुङ र टेकु नेपाली अनुशासन आयोग समूह सदस्य प्रेमनारायण पौडेल प्रदेश सदस्य अमरनाथ रेग्मी र खड्क बहादुर नेपाली जिल्ला कार्य सदस्य रामचन्द्र भट्टराई आधिखोला गाउपालिका उपाध्यक्ष सर्मिला पौडेल रहेका छन ।
यसैगरी गल्यङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारी फेदिखोला गाउपालिकाका पार्टी अध्यक्ष खड्क बहादुर रानाभाट चापाकोट नगरपालिकाका पार्टी अध्यक्ष सिताराम गैह्रे जिल्ला सचिवालय सदस्य खड्कराज सुवेदी वरिष्ठ जिल्ला सदस्य सन्तोष केसि,विश्वनाथ अर्याल,टिकाराम नेपाली जिल्ला सचिवालय सदस्य तिलकराम विक,धनमाया विक,शेषराज ढकाल,अमृत श्रेष्ठ ,आनन्द पाठक,पुस्पराज बराल रहेका छन् ।
नामावली सार्वजानिक हुने क्रममा रहेको समेत जानकारी प्राप्त भएको छ ।