Himdut.com
सिद्दार्थ राजमार्ग अन्तरगत स्याङ्जाको भिरकोट नगरपालिका वडा न १ दार्सिङमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा २ जानाको ज्यान गएको छ । वालिङवाट भिरकोट तर्फ गहिरहेको ग१ क ४३७० नम्बरको बस र विपरित दिशाबाट आइरहेको ग१३ प २८१४ नम्बरको बाइक एकाअपसमा ठक्कर भएको हो ।
दुर्घटनामा परि भिरकोट ३ घर भै हाल कपिलवस्तु बस्ने ३१ वर्सिय गुप्त बाहादुर खत्री अनि भिरकोट ३ नै घर भै वालिङ बस्ने ५८ वर्सिय ढाल वाहादुर रानाको कालिका सामुदायिक अस्पताल भिरकोट मा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता एवम् डि एसपी राजिन्द्र प्रसाद अधिकारिले जानकारी दिएका छ्न ।
सवारी तथा सवारी चालक भने प्रहरी नियन्त्रणमा रहेका छ्न ।