स्याङ्जा– नेपाली काङ्ग्रेसका लोकप्रिय नेता एवं प्रतिनिधिसभा सदस्य मोहन पाण्डेले जनभावनालाई सम्मान र आत्मसात गर्दै नेपाली काङ्ग्रेस पार्टी जनताको माझ पुगिरहेको बताएका छ्न ।
साम्सद पाण्डेले सामाजिक संजाल मार्फत लोकतन्त्रको स्थायित्व र मुलुकको समउन्नतिका लागि नेपाली काङ्ग्रेस स्थानियतहको निर्वाचनमा अघि बढेको बताए ।
पाण्डेले राजनितीक स्थायित्व र समुन्नत नेपाल निर्माण नेपाली काङ्ग्रेसको चाहाना रहेको र यो उद्देश्य पूरा गर्नका लागी सबै जनतालाई रुख चिन्ह र गठबन्धन रहेका ठाउमा उक्त पार्टीको चिन्हमा मतदान गरि गठबन्धनलाई विजय गराउन आग्रह गरेका थिए ।
पाण्डेले यस्तो लेखेका थिए :