हिमदुत ५, भदौ ।
कुनै एक मोडल स्तनका कारण चर्चित हुन्छिन् र पैसा कमाउँछिन भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर अमेरिकी एक मोडेलको हकको यो सत्य सावित भएको छ ।
अलेग्रा कोल नाम गरेकी अमेरिकाकी मोडल औधी ठूला स्तनका कारण चर्चित छिन् । उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तनका कारण उनलाई हरेक पटक देख्नेहरुले हेरेको हेरै गर्छन् ।
कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राले स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ ।
आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।
एजेन्सी